Home » » आशा यो जीवन को तिम्रो मेरो साथ,

आशा यो जीवन को तिम्रो मेरो साथ,

Written By shrestha on Saturday, March 10, 2012 | 7:49 AM


              गजल 

आशा यो जीवन को तिम्रो मेरो साथ,

मेरो माया लाग्ने भय समाउ मेरो हात ।



मन किन दोमन गर्छौ दोधार मा किन?

पिरति को हुन्न धर्म हुन्न येस्को जात।


सधैं भरि कति बस्छौ सम्झिएर मलाई

फोटो हेरी बुझदैन मन गरी बसौ बात ।


बाहाना बनाउदै भाग्छौ टाढा हुन हो कि?

जीवनमा कतै तिम्ले गर्ने  हो कि घात ।


मरी दिन्छु तिम्रो लागि पाइन भने साथ,

तिमी बिना सुन्य लाग्छ मेरो दिन रात ।


#मोहन बिहानी

        भक्तिपुर् -७ सर्लाही
       
                २०६८-०८-२५  #
Share this article :

1 comments:

sumankit said...

sahi cha uncle .. bole to jhakkas

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger