Home » » गजल----जीन्दगी यो बेकार , मेरो मात्रै हो त ?

गजल----जीन्दगी यो बेकार , मेरो मात्रै हो त ?

Written By https://mohanbihani.blogspot.com/ on Wednesday, August 14, 2013 | 11:27 PM

गजल
~~~~~~~~~~~~~~~~
जीन्दगी यो बेकार , मेरो मात्रै हो त ?

बिग्रीएको घरबार , मेरो मात्रै हो त ?

चन्द्रमुखी छन कोहि, सुर्यमुखी कोहि ,
कुरुप यो अनुहार , मेरै मात्र हो त ?

देख्दैछु खुशियाली, चारैतिर छाएको,
उजाड यो संसार , मेरै मात्र हो त ?

ढुंङ्गाको भर माटो , माटोको भर ढुङ्गा,
नभ'को केहि आधार , मेरै मात्र हो त ?

उन्नति र प्रगति छ , साथीभाइ सबैको,
सधै घाटाको ब्यापार , मेरै मात्र हो त ?



सर्वाधिकार सुरक्षित © मोहन बिहानी
भक्तिपुर सात
सर्लाही
२०७०-०४-२४ बिहीवार
Share this article :

1 comments:

Anonymous said...

nice sir keepit up

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger