Home » » मुक्तक सरोबर 2070-04-25---09-08-2013 Listen and Download

मुक्तक सरोबर 2070-04-25---09-08-2013 Listen and Download

Written By shrestha on Sunday, August 11, 2013 | 1:22 AM

MUKTAK SAROBAR 
कार्यक्रम : मुक्तक सरोबर 
Date :
2070-04-25
---09-08-2013
 रेडियो : देबदह 106.6 मेगाहर्ज   समय: शुक्रबार बेलुकी 9:20 देखी प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar  
आज मिति 2070-04-25 दिन मुक्तक विशेष कार्यक्रम लिएर उपस्थित भएको छु । सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071577735लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएकाfacebook wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो wall मा। कार्यक्रम प्रस्तोता-युबराज लामिछाने । 
Listen here

Download : Click Here To Download
Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger