Home » » कसैले अनाडी देखे मलाई

कसैले अनाडी देखे मलाई

Written By shrestha on Tuesday, June 11, 2013 | 11:34 PM



गजल
 
कसैले अनाडी देखेमलाई ,
कसैले गफाडी देखेमलाई

चौडा छाती कसिलोशरिर
कसैले खेलाडी देखेमलाई

मधेशमा जन्मे हुर्केतापनि
कसैले पहाडी देखेमलाई।

जुवाको खालमा नबस्तानि
कसैले जुवाडी देखेमलाई

बेरोजगारी भएर होकि,
कसैले कवाडी देखेमलाई

मोहन बिहानी
भक्तिपुर-सात सर्लाही
Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger