Home » » गजल-मायाँ लाएर धोका दियौ

गजल-मायाँ लाएर धोका दियौ

Written By shrestha on Thursday, December 13, 2012 | 3:35 AM

 (राम शरण श्रेष्ठ)
दिलमा आएर धोका दियौ ।। 
मायाँ लाएर धोका दियौ ।। 

अमृत ठान्यौ, नपाए सम्म 
अर्कै पाएर, धोका दियौ ।। 

जून र तारा, साक्षी राखी 
 कसम खाएर, धोका दियौ ।।

टुट्दैन भन्थ्यौ, मायाँको घर 
आफै जलाएर, धोका दियौ ।। 

जूनेली थियो, औंसिको झैं 
रात बनाएर, धोका दियौ ।। 
राम शरण श्रेष्ठ 
चिसापानी ६, रामेछाप 
१६ नोभेम्बर २०१२ 
माथिको गजल गजलकारकै आवाजमा सुन्नुहोस्
Thank you
Ram Sharan Shrestha
http://chisapaninepal.blogspot.com/ 
Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger