Home » » मुक्तक सरोबर(2069-07-22/07-11-2012)Download

मुक्तक सरोबर(2069-07-22/07-11-2012)Download

Written By shrestha on Thursday, November 8, 2012 | 6:22 AM


MUKTAK SAROBAR
कार्यक्रम : मुक्तक सरोबर 
Date : (2069-07-22/07-11-2012)
रेडियो : देबदह 106.6 मेगाहर्ज
समय: शुक्रबार बेलुकी 9:20 देखी
प्रस्तोता-युबराज लामिछाने 
FB Page : Muktak Sarobar
 सुचनाको लागी सामुदायिक सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो,रेडियो देबदह 106.6 मेगाहर्जको पृथक प्रस्तुती कार्यक्रम मुक्तक सरोबर सुन्न नभुल्नुहोला सप्ताहका दुई बार बुधबार र शुक्रबार बेलुकी 9:20 देखी 10:00 बजेसम्म। शुक्रबार तपाईकै फोन लिन्छौ तपाईकै मुखार बिन्दु बाट मुक्तक सुन्छौ जस्को निम्ती तपाईले हाम्रो स्टुडियो को फोन 071-577735 लाई खटखटाउनु पर्ने हुन्छ। त्यस्तै गरी बुधबारीय बसाईमा तपाईकै चिठी पत्र र अनि तपाईले नै गर्नु भएका wall post उठान गर्ने गर्छौ। wall post गर्न नभुल्नुहोला हाम्रो Muktak Sarobar wall मा।
Listen and Download

Download From Click HERE Size 11.6MB

यो अङ्क मा बाचन भएको मेरो मुक्तक


******मुक्तक********

हुन्छ अब भोलि देखि तिमि आफै कमाउनु,
जता मन लाग्छ खर्च उतै गर्दै रमाउनु,
मैले दिन सकिन चाहिने जति पैसा तिमिलाई,
मोज मस्तिको पछि लाग्दै पैसाबाल समाउनु।


Share this article :

2 comments:

Rockiron Ganesh said...

MOHAN SIR IN THIS APPICHORT THERE IS MY MUKTAK ALSO SO I HAVE LINKED THIS YOUR POST TO MY BLOG

Mohan Kafle said...

ok you can linked this post in your blog

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger