हाम्रो संसार अनलाईन रेडियोमा "गजल संसार" नेपाली समय अनुसार साझको ५ बजे देखि ६ सम्म शान्ति पाख्रिन प्रत्येक सोमबार झैं आज पनि मिति 03-September-2012 /2069-05-18 मा आउनु भएको छ । हाम्रो संसार अनलाईन रेडियो बाट कार्यक्रम संचालिका गजलकार शान्ति पाख्रिनका गजल तथा सुमधुर गजल गीतहरु लिएर ईजरायलबाट उपस्थित हुनुभैसक्नुभएको छ । यो कार्यक्रम आउनु होस् हामि पनि सुनौ http://www.hsradio.hamrosansar.net/
Download From click HERE-(Size13.4MB)
0 comments:
Post a Comment