Home » » वहकिने मन, २०६९ साउन २२ गते सोमबारको तदनुसार 6 August 2012 Download

वहकिने मन, २०६९ साउन २२ गते सोमबारको तदनुसार 6 August 2012 Download

Written By shrestha on Monday, August 6, 2012 | 10:40 PM

मिती २०६९ साउन २२ गते सोमबारको  तदनुसार 6 August 2012 कार्यक्रम ''वहकिने मन '' महावीर बिश्वकर्माको साथ आउनुहोस् हामी पनि सुनौ ।आज कार्यक्रममा तपाईँलाई मुक्तक लेख्न सिकाउँदैछु । धेरै सैद्दान्तिक कुरा गर्दिन । मुक्तक लेख्न सक्ने बनाउँछु मात्रै । कार्यक्रममा स्वागत गरेपछि आजको प्रश्न राख्छु र मुक्तक लेखनको कखरा सिकाउन थाल्छु । पहिल्यै देखी लेखिरहनुभएका साथीहरुको लागि भने यो सिकाई आवश्यक नरहन सक्छ है । तर कार्यक्रमका अरु विषयवस्तु भने पहिले जस्तै रहनेछन् । यो अङ्क मलाई मित्र महावीर बिश्वकर्माले उपलब्ध गराइदिनु भएकोमा उहाँलाइ बिशेष धन्यबाद l
एउटा भिन्नै रेडियो कार्यक्रम वहाकिने मन
Programme-Bahakine Man
Host- Mahabir Bishwakarma
From-Community Information Network (CIN) and-37 other Fm Radio station
Time and day -Every Monday 21.15 Baje
Facebook page-https://www.facebook.com/bahakineman
Phone-977-01-550982and 977-01-5551161

Download-Click Here to Download
तपाईँले अत्यधिक रुचाउनुभएको रेडियो कार्यक्रम ''वहकिने मन '' रेडियो जागरण बुटवलसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सीआइएन) मार्फत् हरेक सोमबार राती विविसि पछि प्रसारण हुने रेडियो कार्यक्रम “बहकिने मन” ३७  वटा रेडियोमा एकैसाथ
१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)सुनौलो एफ.एम.— पोखरा
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु.
३१)रेडियो देवदह—रुपन्देही
३२)रेडियो सुर्खेत—सुर्खेत
३३)रेडियो सर्युगंगा— दाङ
३४)रेडियो नारायणी —वीरगञ्ज
३५)रेडियो कोहलपुर—बाँके
३६) दमौली एफ.एम.—तनहुँ
३७) रेडियो अर्घाखाँची—अर्घाखाँची
सोमबार राती विविसि पछि
महावीर विश्वकर्माको साथमा....
online-कृपया www.cin.org.np मा लगअन गरेर सुन्नुहोस् l
Thank You,


Share this article :

3 comments:

arjun said...

malahi derahi man paro

Anonymous said...

From the first cast of Bahakine man I like this. Keep it on Mahabir Ji

Mahendra Basnet said...

Ati sundar man paryo

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger