आज मिति 2069-04-27 गते सनिबार रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा ९।१५ बजेको बि. बि. सि. नेपालि सेवा पछि ''सृजनाका सुशेलिहरु ''सुन्न सकिन्छ। यो अङ्क प्राबिधिक रविन कार्की ले मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद l प्रस्तोता सुरेश बिडारीका साथ रेडियो एकता बाट प्रत्येक सनिबार बेलुका प्रसारण हुने यो कार्यक्रम आउनु होस् हामि पनि सुनौ............
Listen Download-Download From Here
0 comments:
Post a Comment