Home » » गजलका शेरहरु Download

गजलका शेरहरु Download

Written By shrestha on Tuesday, July 10, 2012 | 3:39 AM


                                                             
आज २०६९असार २५ गते तदनुसार 9 july2012 सोमबार 


 रेडियो एकता ९२.४ मेगाहर्ज, सर्लाही लालबन्दीमा गजलका शेरहरु लिएर प्रस्तोता लक्ष्मी ईतिहास  रेडियोका प्राबिधिक रविन कार्की तपाईहरु सामु तपाईहरुकै गजल तथा सुमधुर गजल गीतहरु लिएर उपस्थित हुनु भैसक्नु भएको छ । यो अङ्क प्राबिधिक रविन कार्की ले  मलाई उपलब्ध गराईदिनुभएकोमा उहाँलाई धेरै धेरै धन्यवाद । यस कार्यक्रमलाई अपलोड गर्न उक्साउने  र हर तरहले सहयोग गर्ने साथि राम शरण श्रेष्ठ प्रति आभारी छु   l      
हाम्रोफेसबूक https://www.facebook.com/gazalkasherharu 
मा पोस्ट गरिएको गजल  आउनुस् हामी पनि सुनौ गजलका शेरहरु--

Download From HERE
Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger