Home » » वहकिने मन २०६९ असार २५ { 9 July 2012} Download

वहकिने मन २०६९ असार २५ { 9 July 2012} Download

Written By shrestha on Wednesday, July 11, 2012 | 10:00 AM

मिती २०६९ असार २५ गते सोमबारको तदनुसार 9 July 2012  कार्यक्रम ''वहकिने मन '' महावीर बिश्वकर्माको साथ आउनुहोस् हामी पनि सुनौ ।
यो अङ्कमलाई मित्र महावीर बिश्वकर्माले उपलब्ध गराइदिनु भएकोमा उहाँलाइ बिशेष धन्यबादl
Listen


Download from Here

तपाईँले अत्यधिक रुचाउनुभएको रेडियो कार्यक्रम ''वहकिने मन '' रेडियो जागरण बुटवलसँगको सहकार्यमा सामुदायिक सूचना नेटवर्क (सीआइएन) मार्फत् हरेक सोमबार राती विविसि पछि प्रसारण हुने रेडियो कार्यक्रम “बहकिने मन” हिजोदेखी ३० वटा रेडियोमा एकैसाथ
१)रेडियो जागरण — वुटवल
२)रेडियो अर्पण — रत्ननगर (चितवन)
३)रेडियो ध्रुवतारा— भरतपुर (चितवन)
४)रेडियो मनकामना — गोरखा
५)रेडियो त्रियुगा — उदयपुर
६)रेडियो कपुरकोट — सल्यान
७)रेडियो परासी— नवलपरासी
८)रेडियो मुस्ताङ्ग — मुस्ताङ्ग
९)भेरी एफ.एम. — नेपालगञ्ज
१०)जागरण एफ.एम.— सुर्खेत
११) नयाँ नेपाल एफ.एम.— दार्चुला
१२) नुवाकोट एफ.एम. — नुवाकोट
१३)सुनौलो एफ.एम.— पोखरा
१४)रमाईलो सामुदायिक रेडियो — ओखलढुङ्गा
१५)सौगात एफ.एम.— बैतडी
१६)रेडियो नुनथर—रौतहट
१७)रेडियो प्रतिवोध — बांके
१८)रेडियो भेरी — सुर्खेत बजार
१९)रेडियो भेरी — हर्रे डाँडाँ
२०)रेडियो माण्डवी—प्यूठान
२१)बुलबुले एफ.एम.—सुर्खेत
२२) रेडियो मुगु—मुगु
२३)रेडियो राजमार्ग—धादिङ्ग
२४)रेडियो डोल्पा—डोल्पा
२५)रेडियो देवघाट—तनहुँ
२६)मेरो साथी एफ.एम.—तनहुँ
२७)हलेसी एफ.एम.—खोटाङ्ग
२८)रेडियो देउराली—अर्घाखाँची
२९)रेडियो देउखुरी—दाङ
३०)रेडियो समानता—कपिलवस्तु.
online-कृपया www.cin.org.np मा लगअन गरेर सुन्नुहोला
Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger