Home » » मुक्तक मुधुरीमा २०६८ चैत्र ३०

मुक्तक मुधुरीमा २०६८ चैत्र ३०

Written By shrestha on Monday, April 16, 2012 | 11:05 AM


मुक्तक प्रेमी ,साहित्यिक मन हरुले अत्याधिक रुचाउनु भएको कार्यक्रम "मुक्तक मुधुरीमा"को 

पछिल्लो अंक अर्थात चैत्र ३० २०६८ मा प्रसारण भएको कार्यक्रम  साथै तपाईले सो अंक रेडियोमा 

सुन्न पाउनुभएको छैन भने तलको लिंकमा क्लिक गरेर डाउनलोड गरेर सुन्न सक्नुहुनेछ ।


यो भागमा बाचन भएका मेरा मुक्तक
थाहा पाई नपाई अनायास,उनलाई मन पराउछु,
खै किन हो कुन्नि उनीसामु,मनको भाव पोख्न डराउछु,
हर रात दिनमा मेरो यहि दैनिकी बनिसक्यो , 
यादमा दुब्छु म सधै उनको,उनकै कल्पनामा हराउछु। 
#मोहन बिहानी ,भक्तिपुर-७ सर्लाही# 



यो लिंकमा क्लिक गरेर  गरेर सुन्न सक्नुहुनेछ ।

 
www.radiochitwan.com.np






Share this article :

0 comments:

Translate this Blog

 
Support : Your Link | Your Link | Your Link
Copyright © 2013. MOHAN BIHANI - All Rights Reserved
Template Created by Creating Published by Template
Proudly powered by Blogger